24.4 C
Nepal
Monday, September 16, 2024

सोलु र टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

सोलु हाइड्रोपावर र टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न भएका छन । त्यसका लागि कम्पनिले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएका छन् ।

सोलु हाइड्रोले २ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले गत असोज २३ गते आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएको हो । कम्पनीले अनुमति पाएपछि १०० रुपैयाँ अंकित मूल्यमा २ करोड कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

त्यस्तै, टक्सार पिखुवाखोलाले १०० रुपैयाँ अंकित दरमा ४२ लाख ३० हजार ६६८ कित्ता सेयर जारी गर्न लागेको छ ।

यस कम्पनीले गत असोज २६ गते आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएको यस कम्पनिले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here