24.4 C
Nepal
Monday, September 16, 2024

१९ अङ्कले घट्यो सेयर बजार, शुभम पावरको नेगटिभ सर्किट

आज सेयर बजार १९.४२ अङ्कले घटेको छ । आज ०.९५ प्रतिसतले घट्दै सेयर बजार २०१०.३५ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ६२ कम्पनिको मुल्य बढेको छ भने १६६ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज २ अर्ब ३२ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा स्वरोजगार लघुबित्त बिकास बैंक, हिमालयन लघुबित्त, एसियन हाइड्रो , थ्री स्टार हाइड्रो, अप्पर स्याङ्गे हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा शुभम पावर, मायाखोला हाइड्रो, न्यादी हाइड्रो, पिपल्स हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here