13.2 C
Nepal
Wednesday, February 5, 2025

सामान्य अङ्कले बढ्यो सेयर बजार

आज सेयर बजार ४.२६ अङ्कले बढेको छ । आज ०.२१ प्रतिसतले बढ्दै सेयर बजार १९६९.१८ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १४९ कम्पनिको मुल्य बढेको छ भने ६२ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ८७ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा ईमर्जिङ नेपाल, थ्रीस्टार हाइड्रोपावर, भुगोल ईनर्जी , मेन्चियाम हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा शुभम पावर, पिपल्स पावर, समता घरेलु लघुबित्त, सप्तकोशी डिभलप्मेन्ट , गुरास लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here