15.6 C
Nepal
Wednesday, February 5, 2025

भगवती हाइड्रोपावरको आइपिओ बाडफाड , १२ लाख बढीको हात खाली

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आज बाँडफाँड भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँम सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका खुल्ला गरेको थियो ।

कम्पनिले स्थानिय बासिन्दा र बैदेशिक रोजगारमा रहेकाहरुलाई आइपिओ बाडफाड गरिसकेको छ ।

यो कम्पनीको आइपीओ खरीदका लागि १३ लाख ९ हजार ६६ आवेदकले आवेदन परेतापनी सदर आबेदन १३ लाख ६ हजार ६७७ बाट १ करोड ४२ लाख ४० हजार ५५० कित्ता सेयर माग गर्दै आवेदन परेको थियो ।

कम्पनीले कुल आवेदकमध्ये ७१ हजार २२२ जनालाई आइपिओ परेको छ । बाँकी १२ लाख ३५ हजार ४५५ आवेदक रित्तो हात भएका छन् ।

रिजल्ट सिद्धार्थ क्यापिटलबाट तथा https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here