12.2 C
Nepal
Sunday, February 15, 2026

३० करोड माथि घाटामा शिव श्री हाइड्रोपावर, इपीएस २० रुपैयाँ ऋणात्मक

spot_imgspot_imgspot_img

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म शिव श्री हाइड्रोपावरले ३० करोड ८८ लाख रुपैयाँ घाटामा गएको छ ।

विद्युत् बिक्रीबाट हुने आम्दानी ३५ करोड २० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २४ करोड ४६ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको थियो ।

कम्पनिको जगेडा कोष ८७ करोड ९७ लाख रुपैयाँ ऋणात्मक छ ।

कम्पनिको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९२ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनिको प्रतिसेयर नेटवर्थ ४० रुपैयाँ ४१ पैसा छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here