22.6 C
Nepal
Thursday, September 19, 2024

उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ ।

संस्थाकाे हिजाे फागुन २५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल बैंक राष्ट्र समक्ष पेश गर्ने निर्णय गरेको छ । 

साथै, सोहि बैठकको संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हाे ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here