29.7 C
Nepal
Wednesday, September 18, 2024

बोल्लिङर ब्यान्डको मध्यरेखाबाट नी झर्यो सेयर बजार – अब के होला ? -प्राबिधिक बिस्लेषण

सेयर बजारले बोल्लिङर ब्यान्डको मध्यरेखामा पनि सपोर्ट नलीई बजार तलतिर झरेको छ । सामान्यतया बजार मध्य रेखाबाट तल झरेमा तल्लो रेखामा सपोर्ट लिन जान्छ ।

प्राबिधिक रुपमा आज पनि बियरिस क्यान्डल बनेको छ। यसले बजार अझै घट्न सक्ने अनुमान गर्न सकिन्छ ।

एमएसिडीमा यस अघी बनेको बियरिस क्रस ओभर अहिले सम्म भ्यालिड छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्।

डेली बेसमा हेर्दा आरएसआई हाल ४९ को न्युट्रल जोनमा रहेको छ।

पिभटमार्फत बजारको अबको पहिलो सपोर्ट २०८५ को विन्दुमा रहेको देखिन्छ। त्यहाँबाट पनि बजार खस्छ भने दोस्रो सपोर्ट २०४५ र २००० मा लिन सक्छ।

बजार बढेमा पिभट पोइन्ट अनुसार २१६४, २२०५ र २२८४ मा क्रमशः पहिलो, दोश्रो र तेश्रो रेसिस्टेन्स रहेको देख्न सकिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here