21.7 C
Nepal
Thursday, September 19, 2024

सेयर कर्जा, रियल स्टेट र हायर पर्चेज कर्जाको जोखिम भार घट्यो

मौद्रिक नितीमार्फत केन्द्रिय बैंकले शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिमार्फत यस्तो ब्यबस्था गरेको हो । योसँगै अब सेयर धितो कर्जा, रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था सहज हुनेछन् ।

यो व्यवस्थाले सेयर बजार, रियल स्टेट र हायर पर्चेजसँग सम्बन्धित व्यवसायहरुलाई सहज हुने अनुमान गरिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here