20.6 C
Nepal
Thursday, September 19, 2024

आईपीओ निष्कासन गर्न २ कम्पनीले दिए सेबाेनमा निवेदन

साधारण सेयर (आईपीओ) निष्कासन गर्न २ वटा कम्पनीले नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएका छन् । सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न बाेर्डमा निवेदन दिएका हुन् ।

माईखोला हाइड्रोपावर कम्पनी लिमिटेड

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख २१ हजार ५ सय ६८ कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here