18.5 C
Nepal
Tuesday, September 30, 2025

सरकारले पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपति समक्ष शिफरिस

spot_imgspot_imgspot_img

आज बसेको मन्त्रिपरिषदको बैठकले पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपति समक्ष शिफरिस गर्ने निर्णय लिएको छ।
रेशम चौधरी हाल टिकापुर हत्याकान्ड मच्चाउने योजनाकारको रुपमा अदालतबाट दोषी ठहर भइ जेल जिबन बिताइरहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here