9.8 C
Nepal
Thursday, January 16, 2025

माछापुच्छ्रे बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले संस्थापक समूहको ३ लाख २५८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

यो सेयर संस्थापक सेयरधनीसहित सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले बताएको छ।

सेयर खरिद गर्न इच्छुक व्यक्तिले ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको बाघदरबार जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा निवेदन दिनु पर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here