माई खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आज वैशाख ८ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो । कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो।
Arthik Kagaj
आर्थिक कागज
सूचना विभाग दर्ता नंः 3422
Bouddha ,Kathmandu arthikkagaj.com@gmail.com
9851173468 Email: arthikkagaj.com@gmail.com, Everestmedia9@gmail.com