8.8 C
Nepal
Friday, January 17, 2025

सिद्धार्थ केवलकारले १ः१२५ अनुपातमा हकप्रद जारी गर्ने

सिद्धार्थ केवलकार लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी पुस ४ गतेदेखि १ः१२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६७ लाख ५० हजार कित्ता हकप्रद मंसिर १५ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरुका लागि जारी गर्न लागेको हो । यो हकप्रद खरिदका लागि माघ ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रदका लागि बुटवलमा रहेको कम्पनीको कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here