22.6 C
Nepal
Friday, October 17, 2025

नेशनल लघुवित्तले घोषणा गर्‍यो लाभांश

spot_imgspot_imgspot_img

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

नेशनल लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here