26.6 C
Nepal
Monday, September 16, 2024

बिभिन्न १० कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, लिखित स्पष्टीकरण पेस गर्न थप सात दिनको समय

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।

कार्यालयले एक सुचना जारी गर्दै बिभिन्न निकायबाट कालोसुचिमा राख्न अनुरोध भएकोमा यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नगरेकोले कालोसूचीमा राख्ने तयारी गरेको उल्लेख गरेको छ।

कार्यालयले आजको दिनदेखि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः समय दिएको छ । सो समयभित्र पनि लिखित स्पष्टीकरण पेस नभएमा कार्यालयले विधिवत् रूपमा कालोसूचीमा राख्ने निर्णय गर्ने जनाइएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here