28.4 C
Nepal
Thursday, July 24, 2025

सानिमा रिलायन्स लाईफले १८ प्रतिसत लाभांश दिने

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको छ ।

बैठकले आव २०८०/८१ को सञ्चित मुनाफाबाट १८.३८११ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here