25.6 C
Nepal
Sunday, September 8, 2024

एनएमबि बैंकको संस्थापक सेयर लीलाम बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न सक्ने

एनएमबि बैंक लिमिटेडले २२ हजार ७२७ कित्ता संस्थापक सेयर आजदेखि लीलाम बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाका लागि लिलामीमार्फत बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले असार २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम २२ हजार ७२७ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here