19.3 C
Nepal
Wednesday, September 18, 2024

चाँदीको मूल्य बढ्यो

आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ १ लाख १५ हजार ९०० रुपैयाँ कायम रहेको हो । तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ३५० रुपैयाँ छ ।

चाँदीको भाउ बढेर २५ रुपैयाँले १४ सय १५ रुपैयाँ भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रुपैयाँ रहेको थियो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here