20.5 C
Nepal
Monday, September 16, 2024

भूकम्पका घाइतेलाई उपचार निःशुल्क

भूकम्पमा परी घाइते भएकाहरुको सरकारले उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भई आएको भूकम्पबाट घाइते भएकाहरुको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको हो । भूकम्पमा परी ज्यान गुमाएकाका प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here