17.8 C
Nepal
Wednesday, February 5, 2025

दसैँपछिको पहिलो दिन सेयर बजार राताम्मे, २८ अङ्कले घट्यो सेयर बजार

आज सेयर बजार २८.१८ अङ्कले घटेको छ । आज १.४८ प्रतिसतले घट्दै सेयर बजार १८७५.६५ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये २७ कम्पनिको मुल्य बढेको छ भने २०१ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ७४ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक, सिवाइसी नेपाल लघुबित्त, घलेम्दी हाइड्रो, बिपीडब्लु लघुबित्त, सयपत्री हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा सोनापुर मिनरल्स, नेसनल हाइड्रोपावर, एनआइसी एसिया ग्रोथ फण्ड, इनग्वा हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here