7.4 C
Nepal
Saturday, January 25, 2025

रिचेत जलविद्युतले आईपीओ ल्याउदै, अनुमति माग्दै सेबोनमा निबेदन

काठमाण्डौ । रिचेत जलविद्युत कम्पनीले आईपीओ ल्याउने निर्णय गरेको छ । कम्पनिले यसका लागि आबस्यक प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा कम्पनिले आईपीओ जारी गर्न अनुमती माग गर्दै निबेदन दिएको छ । यो सँङ्गै आबस्यक प्रकृया अगाडि बढाएको छ ।

कम्पनीले करिब ११ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको आईपीओ ल्याउने निर्णय गरेको छ । सोही अनुसार कम्पनिले सेबोनमा निबेदन दिएको छ । सेबोनले अनुमति दिएपछी कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ४५० कित्ता आईपीओ जारी गर्नेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ। अब एनआईएमबि एस क्यापिटलले कम्पनिलाई आइपिओ जारी गर्ने प्रकृया पुरा गर्न आबस्यक सहयोग गर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here