20.7 C
Nepal
Thursday, September 19, 2024

ब्रोकर नम्बर ७१ शुभकामना सेकुरिटिजको चलखेल, अन्तिम ५ मिनटमा बढायो २० प्रतिसत मुल्य

हिजो एउटा सेयरको मुल्यमा अनौठो हर्कत भएको छ । दिनभरजसो घटेको सेयर अन्तिम ५ मिनटमा एकाएक २० प्रतिसत भन्दा बढी मुल्य बढ्यो ।

उक्त कम्पनिको नाम हो थ्री स्टार हाइड्रोपावर कम्पनी ।

७१ नम्बर ब्रोकरले दिनभर ठुलो मात्रामा त्यही थ्री स्टार हाइड्रोको सेयर बेच्यो , त्यही ब्रोकर ७१ ले अन्तिम ५ मिनटको समयमा २० प्रतिसत मुल्य बढाएको हो ।

थ्री स्टारको सेयर पम्पिङ एन्ड डम्पिङ गरिरहेको एक लगानिकर्ताले बताए ।

यसरी अन्तिम समयमा १० प्रतिसत बढाउदा के फाईदा त ? यसरी मुल्य बढाउदा अब त्यो कम्पनिको मुल्य अर्को दिन १० प्रतिसत भन्दा बढी घत्दैन किनकी कुनै सेयरको मुल्य एक दिनमा अघिल्लो दिनको १० प्रतिसत भन्दा बढी घटबढ गर्न मिल्दैन । आफुसङ्ग भएको सेयर उच्च मुल्यमा बेच्न यस्तो उपाय लगाएको छ , ब्रोकर ७१ ले ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here