13.2 C
Nepal
Wednesday, February 5, 2025

नेप्सेमा सिआइटीको १ करोड बढी कित्ता सेयर थपियो

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागरिक लगानी कोषको १ करोड बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा नागरिक लगानी कोष (सीआईटी)को कुल १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

अघिल्लो आर्थिक वर्षका लागि सीआईटीले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here