17.8 C
Nepal
Wednesday, February 5, 2025

४२ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब माथि

आज सेयर बजार ४२.१४ अङ्कले घटेको छ । आज २.०९ प्रतिसतले घट्दै सेयर बजार १९६४।९१ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ११ कम्पनिको मुल्य बढेको छ भने २१३ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज २ अर्ब २ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा शुभम पावर, थ्री स्टार हाइड्रोपावर ,बुद्ध भुमी नेपाल हाइड्रोपावर, युनिक नेपाल लघुबित्त, कुमारी धनब्रिद्धी योजना लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा मोलुङ हाइड्रोपावर कम्पनी, मेन्चियाम हाइड्रोपावर, भुगोल ईनर्जी डिभलप्मेन्ट कम्पनी, डोल्टी पावर , सिङ्गटी हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा एनआइसी एसिया बैंक,रीलायबल नेपाल लाइफ इन्सुरेन्स, एभरेस्ट बैंक, शिभम सिमेन्ट, आइएमई लाईफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here