15.6 C
Nepal
Wednesday, February 5, 2025

सबैको लघुवित्त र साधना लघुवित्त मर्ज हुने

साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्ज हुने भएका छन । भदौ १५ गते शुक्रबार यी दुई लघुवित्त कम्पनीले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

अब यि दुई लघुवित्तका आधारभुत शेयरधनीहरुको सेयर कारोबार रोक्का हुने छ । प्राप्त जानकारी अनुसार साधना लघुवित्तमा ७ जना आधारभुत सेयरधनी र सबैको लघुवित्तमा २० जना आधारभुत सेयरधनीमा रहेका छन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here