20.4 C
Nepal
Wednesday, September 18, 2024

सीडीएससीले एसएमएस एलर्ट सेवा परिक्षण शुरु

कम्पनिहरुले हकप्रद शेयर निष्काशन गर्दा लगानिकर्तालाई सीडीएससीले एसएमएस एलर्ट पठाउन शुरु गरेको छ । हाल सबैलाई अनिबार्य गरिएको छैन तर जुन कम्पनिले हकप्रद निष्काशन गरेको हो ,त्यो कम्पनीले अनुरोध गरेमा सीडीएसीले एसएमएस एलर्ट पठाउन सहयोग गर्ने गरी ब्यबस्था मिलाइएको छ ।

त्यसका लागि एसएमएस गर्दा लाग्ने खर्च पनि सम्बन्धित कम्पनीले व्यहोर्नुपर्छ । आज पहिलोपटक सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद निष्काशनको लागि सीडीएससीले एसएमएस एलर्ट पठाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here