20.6 C
Nepal
Thursday, September 19, 2024

अर्थतन्त्र लयमा फर्किन थाल्यो: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र लयमा फर्किन थालेको बताएका छन्।मंगलबार प्रतिनिधिसभामा सांसदहरुकाे प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सरकारले चालेका बिभिन्न सुधारका कामबाट अर्थतन्त्र विस्तारै लयमा फर्किएको जनाएका हुन्।

उनले राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशातर्फ उन्मुख भएको बताए। त्यस्तै उनले असार मसान्तसम्म सोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँको बचतमा रहेको भन्दै यसलाई सकारात्मकरुपमा लिन आग्रह गरेका छन ।

रेमिट्यान्सबाट हुने आय २१.२ प्रतिशतले बढेको र हाल यो आय १२ सय २० अर्ब ५६ करोड पुगेको प्रधानमन्त्रीले उल्लेख गरेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here