28.3 C
Nepal
Monday, May 19, 2025

३ अङ्कले घट्यो सेयर – थ्री स्टार र अपर स्याङ्गे हाइड्रोका लागानिकर्ताले सर्बधिक कमाए

सेयर बजार आज ३.६१ अङ्कले घटेको छ । ०.१७ प्रतिसतले घटेको बजार आज २०७७.२४ को बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा सुचिक्रित कम्पनिहरुमध्ये आज ६८ कम्पनिको मुल्य बढेको छ भने १४५ कम्पनिको मुल्य घटेको छ ।

आज सेयर बजारमा २ अर्ब ९ करोड भन्दा बढीको कारोबार भएको छ ।

सेयर बजारमा सर्बाधिक कमाउने कम्पनीहरुमा थ्री स्टार हाइड्रोपावर ,अप्पर स्यङ्गे हाइड्रोपावर , सिवाइसी हाइड्रोपावर , इन्फिनिटी लघुबित , इमर्जिङ नेपाल लिमिटेड लगायतका कम्पनिहरु रहेका छन ।

त्यस्तै सर्बाधिक गुमाउने कम्पनिहरुमा सिद्धार्थ प्रिमियर इन्सुरेन्स ,बुद्धभुमी नेपाल हाइड्रोपावर , हुर्जा , शुभम पावर ,सानीमा ग्रोथ फण्ड लगायतका कम्पनिहरु रहेका छन ।

यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा आइएमई लाइफ इन्सुरेन्स , सोल्टी होटल , घोराही सिमेन्ट , माछापुछ्रे बैंक ,सानीमा बैंक लगायतका कम्पनिहरु रहेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here