24.9 C
Nepal
Tuesday, October 14, 2025

फेरी बढ्यो सुनको मुल्य

spot_imgspot_imgspot_img

नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ३५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here