महिलालाई राष्ट्रपति, प्रधानन्यायाधीश र मुख्यसचिव बनाउने मै हुँ भनेर हुङ्कार गर्ने ओलिले महिला गभर्नर नियुक्तिमा भूमिका खेल्लान ?

एक कार्यक्रममा बोल्दै केही दिन पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘हामीले राष्ट्रपति महिला बनायौं । प्रधानन्यायाधीश महिला बनायौं । कतिपय देशले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । महिला सभामुख बनायौं । महिला रक्षामन्त्री बनायौं । इट्स नट अ जोक । भर्खरै सुरु भएको संघीय प्रणालीमा मुख्यमन्त्री महिला बनाइसक्यौं । ब्युरोक्रेसीको टपमा अर्थात् मुख्यसचिव … Continue reading महिलालाई राष्ट्रपति, प्रधानन्यायाधीश र मुख्यसचिव बनाउने मै हुँ भनेर हुङ्कार गर्ने ओलिले महिला गभर्नर नियुक्तिमा भूमिका खेल्लान ?