ग्लोबल आइएमई बैंकले गतआबको मुनाफाबाट आफ्ना सेयरधनिलाई हाल कायम चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस शेयर दिने भएको छ । यसरी थोरै लाभांश दिने क्षमता राखेको ग्लोबल आइएमई बैंकका सन्चालकको सेवासुबिधा भने धेरै रहेको छ । ग्लोबल आइएमई बैंकका संचालकले यातायात सञ्चार तथा पत्रपत्रिका सुबिधा भत्ता बापत मासिक ५० हजार रुपैयाँ बुझ्ने गरेका छन ।यसअघी संचालकहरुलाई … Continue reading सेयरधनिलाई ५ प्रतिसत लाभांश दिने ग्लोबल आइएमई बैंकका संचालकलाई मासिक ५० हजार यातायात भत्ता, बैठक भत्ता छुट्टै ३० हजार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed