15.6 C
Nepal
Wednesday, February 5, 2025

आज पनि घट्यो सुनको मूल्य

आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ भएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४० रुपैयाँ भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here