22.2 C
Nepal
Wednesday, October 16, 2024

सुपर खुदी हाइड्रोमा नेपाल हाईड्रो डेभलपरले रु.१० करोड लगानी गर्दै

सुपर खुदी हाइड्रो पावरमा नेपाल हाईड्रो डेभलपर लिमिटेडले लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको असोज २३ गतृ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सुपर खुदी हाइड्रो पावर लिमिटेड द्वारा प्रर्वद्धित माथिल्लो खुदी जलविद्युत आयोजना (२६ मेवा) मा अधिकतम १० करोड रुपैयाँ ( रु.१०० अंकित १० लाख कित्ता सेयरसम्म लगानी गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here