22.2 C
Nepal
Wednesday, October 16, 2024

आशा लघुवित्तको १५ प्रतिसत लाभांश स्वीकृत

आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको प्रस्तावित १५ प्रतिशत लाभांश राष्ट्रबैंकबाट स्वीकृत भएको छ ।

यस लघुवित्तले आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशसहित कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

राष्ट्रबैंकले असोज २१ गते स्वीकृति दिएको हो ।

अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले बोनस सेयर पाउनेछन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here