सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड
गत आबको चौथो त्रैमाससम्म लाइफ इन्सुरेन्स कम्पनी मध्ये सबैभन्दा धेरै ईपियस हुने कम्पनी सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनिको ईपीएस १४.५१ रहेको छ भने बुक भ्यालु १५४.०७ रहेको छ ।
आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड
लाइफ इन्सुरेन्स कम्पनी मध्ये दोश्रो सबैभन्दा धेरै ईपियस हुने कम्पनी आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनिको ईपीएस १०.२९ रहेको छ भने बुक भ्यालु १४२.०४ रहेको छ ।
एसियन लाईफ इन्सुरेन्स कम्पनी लिमिटेड
लाइफ इन्सुरेन्स कम्पनी मध्ये तेश्रो सबैभन्दा धेरै ईपियस हुने कम्पनी आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनिको ईपीएस ९.६६ रहेको छ भने बुक भ्यालु १०८.०५ रहेको छ ।
रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड
लाइफ इन्सुरेन्स कम्पनी मध्ये चौथो सबैभन्दा धेरै ईपियस हुने कम्पनी रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनिको ईपीएस ९.१८ रहेको छ भने बुक भ्यालु १५५.३२ रहेको छ ।
लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल
लाइफ इन्सुरेन्स कम्पनी मध्ये पाचौ सबैभन्दा धेरै ईपियस हुने कम्पनी लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल रहेको छ । यस कम्पनिको ईपीएस ८.९८ रहेको छ भने बुक भ्यालु २१२.७७ रहेको छ ।
Paid up capital, reserve in thousands .