23.1 C
Nepal
Wednesday, October 23, 2024

अभियान लघुवित्त घाटामा, ईपीएस पनि ऋणात्मक

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा संस्थाले १ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

यो अवधिमा संस्थाले १२ करोड ४२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि १८.२६ प्रतिशतले घटेर ३ करोड २८ लाख रुपैयाँ भएको छ ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.६१ प्रतिशत भएको छ। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ६.४९ रुपैयाँले ऋणात्मक रहेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ १०८.७८ रुपैयाँ रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here